1. Formal: Hi, nice to meet you. Let me introduce myself. I am Aman Singh. I work for ABC Private Limited. May I know your name, please?
1. औपचारिक: नमस्कार, हजुरलाई भेतेर खुशी लाग्यो. आफ्नो परिचय दिने मौका पाउँ. म राम श्रेष्ठ छु. म ABC प्रा. लि. को लागि काम गर्छु. तपाईंको नाम के होला?
2. Formal: Hi, are you Krishna Nice to meet you. I am Manisha Sharma. We spoke over the phone yesterday. I am from ABC Private Limited.
2. औपचारिक:
नमस्कार, तपाईं कृष्ण बहादुर हुनुहुन्छ? हजुरलाई भेतेर खुशी लाग्यो. म मनिशा शर्मा छु. हामीले हिजो फोनमा कुरा गर्याथियौ. म राम श्रेष्ठ छु. म ABC प्रा. लि. को लागि काम गर्छु.
3. Formal: Thank you for having me here, today. My name is Rita Singh. Pleasure meeting you all.
3. औपचारिक:
निम्तो को लागि धन्यवाद. मेरो नाम रित श्रेष्ठ हो. सबैलाई भेटेर आनन्द लाग्यो.
4. At a party: Hi, I am Raj's friend, Aman. Are you Priya? Raj has told me so much about you. It is nice to meet you in person.
4. पार्टीमा: नमस्कार, म राज को साथी अमन. तिमी प्रियाा हो? राज ले मलाई तिमी बारे भएको थियो. भेटेर राम्रो लाग्यो.
5. Informal (pet name): My name is Aman, but you could call me Gagan. That's what most people call me.
5. अनौपचारिक(दोश्रो नाम): मेरो नाम अमन, तर तिमीले मलाई गगन बोलाउन सक्छौ. प्राय: मलाई सबैले त्यही बोलाउने गर्छन्.
6. Informal (pet name): My name is Aman. I also go by 'amu'
6. अनौपचारिक(दोश्रो नाम):मेरो नाम अमन र मलाई सबैले अमु बोलाउने गर्छन्.
7. At a wedding: Hi, I am Rekha. I am the bride's cousin. Are you from the groom's side?
7. बिहेमा:नमस्कार, म रेखा छु. म दुलही को बहिनी. तपाईं केटा पक्ष बाट हुनुहुन्छ?
8. Asking for introductions:
8. परिचय सोध्न का लागि:
i. May I know your name, please?
i. तपाईंको नाम के होला?
ii. Hi, I am Aman, Raj's best friend, and you are?
ii. नमस्कार, म अमन छु राज को साथी, र तपाईं?
iii. Are you here for the interview as well? I am Aman, by the way. And you are?
iii.
तपाईंपनी अन्तर्वाता को लागि आउनुभएछ?म अमन छु, तपाईं?
iv. Hi, I am Saket. I haven't seen you around - are you a recent recruit? What is your name?
iv. नमस्कार, म साकेत छु. मैले तपाईंलाई पहिले हेरेको छैन - तपाईं नयाँ भर्ना हुनु भएको हो? तपाईंको नाम के होला?
Doubts on this article