10 ways to say 'I miss you':
'म तिमीलाई असाध्यै सम्झन्झु' भन्ने १० उपाय:
1. It is not the same without you
(तिमी विना त्यस्तै छैन)
2. I wish you were here
(काश तिमी यता हुन्थ्यौ)
3. There is a void in my life without you
(मेरो जीवन तिमी विना खाली छ)
4. My life isn't complete with you gone
(मेरो जीवन तिमी विना अधुरो छ)
5. I think about you constantly, whether it's with my mind or my heart.
(म तिमी बारे निरन्तर सोचिराख्छु, मुटु बाट विचार बाट)
6. All I want is you to be here.
(म मात्रै तिमी यता हुने चाहना राख्छु)
7. Feels like forever since I last saw you.
(तिमी नभएको सधैंभरी भए जस्तो अनुभव हुन्छ)
8. Counting days till I get to see you again!
(तिमी फेरी हेर्न सक्ने दिन गन्दै राख्छु)
9. Can't wait to see you again.
(तिमी फेरी हेर्नलाई कुर्न सक्दिन)
10. You've been on my mind / You are always on my mind
(तिमी सधैं मेरो विचार मा हुन्छौ)