10 ways to say 'Beautiful', in English:
(अङ्रेजिमा 'सुन्दर' भन्ने १० तरिका:)
1. Ravishing(सुन्दर, मोहित पार्ने)
2. Good - looking(सुन्दर)
3. Stunning(आकर्षक, राम्रो)
4. Pretty(राम्रो, आकर्षक)
5. Lovely(राम्रो, सुन्दर)
6. Dazzling(धेरै सुन्दर, चम्किलो)
7. Alluring(भुलाउनु, प्रलोभित गर्नु)
8. Attractive(आकर्षक)
9. Gorgeous(धेरै सुन्दर, चम्किलो)
10. Appealing(मोहित पार्ने)