(कसैले बताउन तिनीहरू गलत हो भनेर, बोल्ने र लेख्ने मा प्रयोग गर्न 10 अभिव्यक्ति:)
1. I'm afraid that's not quite right.
(म डराउछु कि त्यो एकदम सही छैन)
2. Actually, I think you'll find that. . .
(वास्तवमा, मलाई लाग्छ तपाईंले पाउनु हुनेछ . . . )
3. I'm afraid you're mistaken.
(तपाइ गलत हुनुहुन्छ भनेर म डराउछु)
4. I don't think you're right about. . .
(मलाई लाग्छ तपाईं त्यस बारेमा सही हुनुहुन्न )
5. Actually, I don't think. . .
(वास्तवमा, मलाई लाग्दैन . . . )
6. No, you've got it wrong.
(हैन, तपाईंले गलत बुझ्नु भएछ )
7. No, that's all wrong.
(होइन, सबै गलत हो)
8. Rubbish! / You're talking rubbish.
(बकवास! / तपाईं बकवास कुरा गर्दै हुनुहुन्छ)
9. Where did you hear that?
(तपाईं कहाँ सुन्नुभयो र?)
10. If you check your facts, you'll find. . .
(तपाईं आफ्नो तथ्य जाँचनु भयो भने, तपाईं पाउनुहुन्छ . . . )
Doubts on this article