(चाँडै राम्रो हुनुहोस् भन्न सन्देशहरू:)
1. I heard you were feeling unwell. Here is to wishing you a speedy recovery.
(तपाईंलाई सन्चो छैन भनेर सुनेको थिए. यहाँलाई तीब्र निको होस् भन्ने कामना गर्दछौ. )
2. No sickness can keep you down with all the prayers I offer for your recovery. Rise up and be strong!
(तपाईंको लागि गरेको प्रार्थना पश्च्यात कुनै रोगले तपाईंको रिकभरीलाई रोक्न सक्दैन. उभिएर बलियो हुनुहोस्!)
3. Praying that you get well soon and experience the joys of being healthy again.
(तपाईं चाँडै राम्रो हुनु र फेरि स्वस्थ हुनुको सुख अनुभव गर्नु को प्रार्थना गर्दछौ. )
4. I wish I was a magician so I could make you fit and healthy with the wave of a wand!
(म एक जादूगर भएको भए एक छडी को लहर संग तपाईंलाई स्वस्थ र फिट बनाउन्थे. )
5. I hope this get well wish brings a smile to your face. You are too beautiful to be feeling down.
(म आशा गर्दछु कि यो सन्देस इच्छा तपाईंको अनुहारमा एक मुस्कान ल्याउँछ. )
6. I am heartbroken to learn of your ill health! I wish you speedy recovery so we can enjoy our lives together. Get well soon.
(म तपाईंको बिरामी स्वास्थ्य हेरेर मुटु दुख्छ! हामी सँगै हाम्रो जीवनको आनन्द उठाउन सकौँ र त्यसका लागि तपाईंको तीब्र रिकभरी होस्. )
7. I miss your laughter and your vibrancy. Wishing you a fast recovery.
(तपाईंको हँसीको सम्झना आउँछ. तपाईंको चाडै रिकभरी होस्. )
8. Sending you well wishes for your quick recovery and good health.
(द्रुत रिकभरी र राम्रो स्वास्थ्य को लागि सन्देस पठाउन्दैछु. )
9. I don’t want to boast but I can give you something the doctor can’t – warm hugs and precious smiles. Get well soon.
(म घमन्ड गर्न चाहन्न तर म तपाईंल्लाई त्यो दिन सक्छु जो डाक्टर सक्दैन - न्यानो अंकमाल र बहुमूल्य मुस्कान. चाँडै स्वस्थ्य हुनु. )
10. I may not have a medical degree but I do have friendship’s healing touch. Get well soon.
(म सित एक चिकित्सा डिग्री नहुन सक्छ तर मित्रताको निको स्पर्श छ. चाँडै स्वस्थ्य हुनु. )
11. You better swing back into action fast, so that we can party and have a blast. Get well soon.
(तपाइ चाडै निको भई फेरी सङै रमाइलो गर्न सकौँ)
Doubts on this article