(अनुमती माग्ने तरिकाहरु:)
1. Do you think it's all right to do it? (के तपाईंलाई यो ठीक प्रतित हुँदैछ?)
2. What do you think about. . . ? (तपाईंलाई यस बारे के लाग्छ . . . ?)
3. Do you think / reckon I ought to. . . ?
(तिमीलाई लाग्छ . . . ?)
4. What would you say if I. . . ? (तपाईं के भन्नुहुन्छ यदी मैले . . . ?)
5. Would you approve of. . . ?
(तपाईंले स्वीकार गर्नेछन् . . . ?)
6. What is your attitude to the idea of. . .
(यस बारे तपाईंको मनोवृत्ति कस्तो छ?)
7. Are you in favour of. . . ?
(तपाईं . . . पक्षमा हुनुहुन्छ ?)
8. You are in favour of . . . aren't you?
(तपाईं . . . पक्षमा छन्, हैन र?)
9. Do you think anyone would mind if I. . . ?
(कसैलाई मैले . . . गरेमा आपत्ति हुने जस्तो लाग्छ ?)
10. Do you think it would be really awful if I. . . ?
(तपाइलाई लाग्छ साह्रै नराम्रो हुन्छ यदी मैले . . .
Doubts on this article