(राय दिनु:)
1. I reckon. . .
(मलाई लाग्छ . . . )
2. I'd say. . .
(म भन्छु . . . )
3. Personally, I think. . .
(व्यक्तिगत रूपमा, मलाई लाग्छ . . . )
4. What I reckon is. . .
(मलाई यस्तो लाग्छ कि . . . )
5. If you ask me. . .
(तपाईंले मलाई सोध्छौ भने . . . )
6. The way I see it. . .
(मैले हेर्दा खेरी . . . )
7. As far as I'm concerned. . .
(जहाँ सम्म मेरो विचार छ . . . )
8. If you don't mind me saying. . .
(नराम्रो मान्नु हुन्न भने म भन्न चाहन्छु . . . )
9. I'm utterly convinced that. . .
(म यो बिन्दुमा निश्चित छु . . . )
10. In my humble opinion. . .
(मेरो राय मा . . . )
Doubts on this article