10 ways to say - I'm worried:
(10 तरिकाहरु: म चिन्तित छु भन्नु का लागि )
1. I'm (so) worried about. . (म (धेरै) चिन्तित छु . . )
2. I'm afraid. . . (म डराउन्छु . . . )
3. I can't help thinking. . . (म विचार नगर्न सक्न असमर्थ छु . . . )
4. I can't stop thinking about it. (म यस बारेमा विचार रोक्न सक्दिन )
5. I've been worried sick about. . . (म . . . बारेमा चिन्तित भई बिरामी हुन लाएछु )
6. It's been keeping me awake at night. (यसले मलाई राती सुत्न दिएको छैन)
7. I'm scared stiff / to death that. . . (म डराएर मर्नै आटे को छु)
8. I'm really nervous. (म साँच्चै स्नायु छु)
9. I've got butterflies in my stomach. (मेरो पेट मा पुतलीहरु खेल्दै छ )
10. I'm absolutely dreading. . (म असाध्यै व्याकूल छु . . )