(कसैले आश्वस्त गर्न 10 तरिका:)
1. Don't worry. (चिन्ता नगर्नुहोस्)
2. You'll be fine. / It'll be fine(तपाईं ठीक हुनेछन / यो ठीक हुनेछ)
3. What are you worrying for?(तिमीलाई के चिन्ता छ?)
4. There's no need to worry. (चिन्ताको कुनै आवश्यकता छैन. )
5. There's nothing to worry about. (चिन्ताको कुनै कुरा छैन. )
6. It'll turn out all right. (सबै ठीक हुनेछ. )
7. It isn't as bad as all that. (त्यती नराम्रो छैन)
8. Whatever you may have heard. . . (तपाईंले जे पनि सुन्नु भएको छ . . )
9. Rest assured, . . . (अरु कुरा मिलेपनी. . . )
10. I can assure you that. . . (म तपाईंलाई आश्वस्त गर्न सक्छु . . . )
Doubts on this article