1. Please accept our well wishes as you move towards a new chapter in your life. (तपाईं आफ्नो जीवनको नयाँ अध्याय तिर लाग्नु हुँदा हाम्रो शुभकामना स्विकार गर्नुहोस्. )
2. I wish you love, peace, and happiness in everything you do in life. (म हजुरलाई जीवनमा सबै कार्य मा प्रेम, शान्ति इच्छा र आनन्द को शुभकामना दिन चाहन्छु. )
3. You deserve the best in life, and that's what I will always wish for you. (तपाईं जीवन मा सबै भन्दा राम्रो पाउने योग्य हुनुहुन्छ, र त्यो म सधैं तपाईंको लागि चाहना गर्नेछु. )
4. May the sun shine, all day long! May everything go right, and nothing wrong. (सूर्य चम्कियोस दिनभरी! सबै शाही जाओस, र केही पनि गलत हैन. )
5. Sending well wishes your way in this time of great joy and happiness. (यो आनन्द को समय मा तपाईंलाई शुभकामना पठाउँदै. )
Doubts on this article