7 तरिका अरुको भावना बुझ्नलाई
1. I understand what you're saying. (म तपाईंलाई भनी राख्नु भएको कुरा बुझ्दैछु. )
2. I would have felt the same way had I been in your place. (म तपाईंको ठाउँमा भएको भए यसरी अनुभव गर्दैनथे. )
3. I couldn't agree with you more. (म अरु सहमत हुन सक्दिन. )
4. I completely understand how you feel, no one likes to be spoken to like that. (म पूर्ण रूपले बुझ्छु तपाईं कस्तो महसुस गर्दै हुनुहुन्छ, कसैले पनि त्यसरी बोलेको मन पराउन्दैन. )
5. I can totally empathize with you. I have been through the same feeling. Be patient, it is just a phase. (म पूर्ण रूपमा तपाईंको भावना बुझ्न सक्छु. म त्यस्तै भावना अनुभव गरेको छु. धैर्य राख्नु, यो केवल एक चरण हो. )
6. I know what you're doing through - I wish I could do more to help. Everything will be alright. (मलाई थाहा छ तपाईं माथि के बित्दैछ छ - मेरो इच्छा छ कि म हजुर को थप मदत गरु. सबै ठीकै हुनेछ. )
7. I echo your emotions. Having been through the same thing, I know it is not easy. I really wish things get better for you soon. (म आफ्नो भावना झल्काउँछु. एउटै कुरा अनुभव गरेपछी, मलाई थाहा छ कि यो कती कठिन छ. म साँच्चै सबै चाँडै राम्रो होस् भन्ने कामना गर्दैछु. )