Parts of a motorcycle:(मोटरसाइकलका भागहरू:)
1. Taillight - पछाडि को लाइट
2. Mudguard - मोटरसाइकिल लाई हिलो बाट सुरक्षित राख्ने भाग
3. Spring suspension - मोटरसाइकिल लाई अचानक हल्लाउनु बाट से बचाउने उपकरण
4. Exhaust pipe - जसबाट धुंआ फ्यालिन्छ
5. Passenger restraint handle - जसलाई पछाडि बसेको यात्री समात्न सक्छ जस्ले ऊ खस्दैन
6. Gas tank - ग्याँस ट्यांक
7. Handlebar - मोटरसाइकिल को हैंडल
8. Dashboard - जसमा सामान राखिन्छ
9. Headlight - लाइट जुन मोटरसाइकिल को अगाडि लगाइएको हुन्छ
10. Telescopic shock absorber - मोटरसाइकिल लाई झटका बाट बचाउने उपकरण
11. Disk brake - जोकि मोटरसाइकिल लाई रोकने काम गर्छ
12. Aluminium rim - एलुमिनियम को किनारा जुन टायर को आकार लाई बनाई राक्छ