Airplane vocabulary:(हवाइजहाज शब्दावली:)
1. Armrest(काखा राख्ने सीटको भाग)
2. Aisle(सिटको बीचको बाटो)
3. Tray - table(खाने सामान राख्ने तालिका)
4. Seat back(सीट पछाडि गर्ने )
5. Reading light(पढ्ने वा अन्य काम को लागि माथि तिर हुने बिजुलिको चिम )
6. Air vent(हावा आउन जान दिने भाग)
7. Overhead locker(सामान आदी राख्न पाइने उपरि दराज)
8. Cabin(केबिन)
9. Emergency exit(आपतकालीन ढोका)
10. Flight attendant(उडान परिचर)