1. Dumpling (Momo)(मासु वा साग्सब्जीहालेर उसिनेको पिठोको परिकार, म:म:)
2. Porridge: a dish consisting of oatmeal or another meal or cereal boiled in water or milk. ( पानी वा दुधमा पकाइएको लेदो वा झोल)
3. Patty(साग्सब्जीहालेर पकाइएको रोटी)
4. Whole wheat flatbread (Roti)(रोटी))
5. Baguettes(फ्रान्सेली पाउरोटी को लामो टुक्रा)
6. Fritters(पकौडा)
7. Bagels(पिठो लाई गोलो आकार मा डल्लो पारेर बनाइएको रोटी)
8. Baked beans(ससहरुमा पकाइएको राज्मा)
9. Pancake(रोटी (बाबर जस्तो)
10. Hash browns(चिनिको मिश्रण बाट बनेको रोटी)
11. Muffin(सानो केक वा रोटी)
12. Donut(केक वा रोटी जुन गोलो आकारको बीचमा खोपिल्टो भएको हुन्छ)
13. Waffle(मैदा को पिठो बाट बनाइने गुलियो आहार)
14. Oatmeal(जौबाट बनेको)
Doubts on this article