Dear Ma'am, आदरणीय मेडम,
Hope you're doing well. आशा छ तपाई राम्रो हुनुहुन्छ । My sister is getting engaged on the 4th of October in Ajmer. मेरी बहिनीको जनै सुपारी अज्मेरमा अक्टुबर ४ तारिखमा हुदैछ । Since I would be responsible for ensuring that the event is successful and everything is taken care of, I would request you to grant me a leave for 3 days. कार्यक्रम सफल होस् भनेर र सबै कुराको ख्याल राख्न म जिम्मेवार हुनेछु । मलाई तीन दिनको लागि बिदा दिनु भनेर निवेदन गर्दछु । कार्यक्रमको लागि मैले अज्मेरको यात्रा गर्नुपर्नेछ ।
Kindly grant me leave for 3 days (3rd to 5th October, 2016). क्रिपया मलाई तीन दिन (अक्टुबर ३ - ५, २०१६)को लागि छुट्टि दिनुहोस् । I would resume work from the 6th of October. म अक्टुबर ६ बाट काम थाल्नेछु । I would make sure all urgent pending items are taken care of before the 3rd.
सबै बाकिरहेका जरुरी कामहरु तीन तारिख अगाडीनै सक्नेछु ।
Thank you for your consideration. ध्यान दिनु भएकोमा धन्यवाद ।
Regards, भवदीय,
Dev Singh देव सिंह
Marketing, मार्केटिङ
+91 - 9######### | dev@abc. com
Doubts on this article