(Hello Engish 24th ओक्टोबेरको दिन दुइ वर्ष पूरा गर्नेछ! आज हामी आफ्नो जन्मदिनको आमन्त्रण दिने भिभिन्न तरीका सिक्नेछौ|)
Formal invites:
(औपचारिक निमन्त्रणा:)
1. You are cordially invited to our daughter, Sam's first birthday party. Your presence will be invaluable to us. Hope to see you there! Venue: Royal Plaza Hotel, Jacob Road. Date: 31st Oct 2016.
(तपाईं हार्दिकताकासाथ हाम्रो छोरी सॅमको पहिलो जन्मोत्सवमा उपस्थित हुनुहोस | तपाईंको उपस्थिति हामीलाई अमूल्य हुनेछ| तपाईंको उपस्थितिको आशा गर्दैछु|
स्थल: रॉयल प्लाजा होटल, जैकब रोड| मिति : 31st Oct 2016)
2. With cocktails and music, join us for our boss' surprise birthday celebration. Venue: Garden Cafe, Hathway road. Date and time: 29th Oct 2016, 8 P. M. onwards.
(ककटेल र संगीत संगका साथै हाम्रो मलिकको जन्मोत्सवमा सामिल हुन्होस| स्थल: गार्डन कैफ़े, हैथवे रोड . मिति र समय : 29th Oct 2016, 8 P. म देखि |)
Informal invites:
(अनौपचारिक निमन्त्रणा:)
1. Our daughter Sam, turns 19 this 21st! Join us as we celebrate her last teen birthday!
(हाम्री छोरि सम यस 21 तारिक 19 वर्षीय हुनेछे| कृपया उसको जन्मोत्सवमा समिल हुनुहोस |)
2. Bring out your dancing shoes and get ready to paint the town red! We're celebrating Jack's birthday on the 24th of October. See you at Lounge 18 at 9 P. M!
(आफ्नो नाच्ने जुटा लिएर औ सहरमा रमाइलो गर्न | हामी जच्क्को जन्मोत्सवमा मनौनेछौँ 24 तारिक ओक्टोबेर| 18 लोउङ्गेम भेटौं बेलुका 9 बजे |)
3. Ribbons and balloons, frolic and fun! Join us as our little one turns one! See you at Mira's first birthday party on the 24th of October at 6 P. M. R. S. VP: +91 - 9999######.
(रिबन र बेलुन, खिलवाड र मजा! हाम्रो कान्छा एक वर्ष भएको उत्सवमा समिल हुनुहोस| मीराको पहिलो जन्मोत्सवमा भेटौं 24 तारिक ओक्टोबेर 6 बजे वेलुका R. S. VP: +91 - 9999######. )
Doubts on this article