Messages to say get well soon:
1. I heard you were feeling unwell. Here is to wishing you a speedy recovery. (मैंले सुने तपाईंलाई सञ्चै छैन. आशा छ तपाईं चाडै निको हुनुहुन्छ. )
2. No sickness can keep you down with all the prayers I offer for your recovery. Rise up and be strong! (मेरो प्रार्थना समक्ष कुनै रोग बस्न सक्दैन. चाडै ठीक होउन र दृढ़ बनुन!)
3. Praying that you get well soon and experience the joys of being healthy again. (आशा गर्दछु कि तपाईं चाडै ठीक हुन्छन र फेरी तन्दुरुस्त को मज़ा लिनुहुन्छन. )
4. I wish I was a magician so I could make you fit and healthy with the wave of a wand! (काश म एक जादूगर हुन्थे भने छड़ी ले तपाईंलाई तन्दुरुस्त बनाउन्थे. )
5. I hope this get well wish brings a smile to your face. You are too beautiful to be feeling down. (आशा गर्छु यो प्रार्थना तपाईंको अनुहारमा हासी ल्याउन्छ. तपाईं जस्तो सुन्दर व्यक्ती विना हासी हुनै हुँदैन. )
6. I am heartbroken to learn of your ill health! I wish you speedy recovery so we can enjoy our lives together. Get well soon. (मलाई यो सुनेर धेरै पीर छ कि तपाईं बिरामी हुनुहुन्छ! आशा गर्दछु तपाईं चाडै ठीक हुन्छन र हामी सँगै जीवन को स्वाद लिन्छौ. चाडै ठीक हुन. )
7. I miss your laughter and your vibrancy. Wishing you a fast recovery. (म तपाईंको हास्य र फुर्ती को कमी महसूस गर्छु. आशा गर्छु तपाईं चाडै निको हुनुहुन्छ. )
8. Sending you well wishes for your quick recovery and good health. (तपाइको स्वास्थ्य चाडै राम्रो होस् भन्ने प्रार्थना गर्दछु. )
9. I don't want to boast but I can give you something the doctor can't – warm hugs and precious smiles. Get well soon. (म आत्मप्रशंसा गर्न चाहन्न तर म तपाईंलाई त्यो कुरा दिन सक्छु जुन कुनै डॉक्टर दिन सक्दैन - प्रेम र हास्य. चाडै ठीक हुन. )