1. Please help me out, I am having some trouble figuring out how this works.
(कृपया मेरो सहायता गर्नु, मलाई यो कसरी चल्छ थाहा भएन)
2. Can I please ask you for a favour? I need help with this presentation.
(के म हजुरलाई विनती गर्न सक्छु? मलाई यस प्रेजेंटेशन बारे केही सोध्नु पर्ने थियो)
3. Would you mind holding this for me, please?
(के तपाईं केही बेर मेरो लागि यो समाती दिनु हुन्छ ?)
4. Could you please drop me to the station? I'd really appreciate it.
(के तपाईं मलाई कृपया स्टेशन मा छोडि दिनुहुन्छ. म धेरै आभारी हुनेछु. )
5. I would need your help with this assignment, do you mind staying back for an hour?
(मलाई यस असाइनमेंट मा तपाईं को सहयोग चाहिन्छ, के तपाईं एक घंटा को लागि पर्खनुहुन्छ?)
6. Could you please courier me the documents? I forgot to carry them.
(के तपाईं मलाई कूरियर गरिदिनुहुन्छ? म ल्याउनै बिर्सेछु)
7. Would you mind if I make a call from your phone? My phone's battery has completely discharged.
(यदी तपाईं पीर मान्नु हुन्न भन्ने म तपाईं को फ़ोन बाट एउटा कॉल गर्न सक्छु? मेरो फ़ोनको बैटरी सिद्धिएको छ. )
8. May I request your assistance for this project?
(के म यस प्रोजेक्टमा हजुरको मदद मांगन सक्छु?)
Doubts on this article