1. Pink Slip - dismiss (someone) from employment.
(जब कसैलाई जागिर बाट निकालिन्छ तब यस भनाइ को प्रयोग गरिन्छ. )
Example: He has been given a pink slip. (उसलाई जागिर बाट निकालिन्छ)
2. Black out - faint
(जब कोही मुर्छा हुन्छ तब यस भनाइ को प्रयोग गरिन्छ)
Example: I black out when I stand under the sun for too long. (यदी म घाम मा बढी समय सम्म उभिन्छु भने मुर्छित हुन्छु. )
3. Golden opportunity - A very good chance to achieve something.
(जब केही पाउने धेरै राम्रो मौका हुन्छ)
Example: She missed a golden opportunity to perform at the event.
(उसले समारोह मा प्रदर्शन गर्ने एक धेरै राम्रो मौका हरायो)
4. Have the blues - Be sad or depressed
(जब कोई साह्रै दुखी हुन्छ)
Example: I always have the blues during the winter time.
(म जाडो मा अक्सर दुखी हुन्छु)
5. Once in a blue moon - Very rarely
(कहिले काही)
Example: I get to meet her once in a blue moon.
(म उ सित कहिले काही भेट्छु)
6. White lie - an innocent lie to protect another person's feelings
(जब कसैको भावनालाई दु:ख हुनु बाट बचाउनु को लागि कोई झूठो बोल्छ तब यस भनाइ को प्रयोग गरिन्छ)
Example: He was telling a white lie because he knew she would get hurt.
(ऊ मुख मै झूठ बोल्छ किनभने उसलाई थाहा थियो कि उसलाई दुःख हुन्छ. )
7. With flying colors - with distinction
(जब कोई धेरै राम्रो पदवी बाट कुनै पद मा पुग्छन)
Example: She passed the test with flying colors.
(उसले टेस्ट धेरै राम्रो नम्बर सित पास गर्यो. )
Doubts on this article