1. Couldn't have done it better!(यस भन्दा बढी राम्रो गर्न सकिन्दैन!)
2. It looks like you've put a lot of work into this. (तपाईंको धेरै मिहिनेत गएको छ जस्ताइ प्रतीत हुँदैछ)
3. You make it look easy. (तपाईंले यसलाई साह्रै सजिलो बनाइदिनु भएछ. )
4. Nothing can stop you now. (कुनै कुराले अब तपाईंलाई रोक्न सक्दैन)
5. You certainly did well today. (तपाईंले पक्कै पनि राम्रो गर्नु भएछ. )
6. You must have been practicing. (तपाईंले अभ्यास गरीराख्नु भएको होला जस्तो छ. )
7. Congratulations, you got it right. (बधाई छ, तपाईं सहीले काम गर्नुभयो. )
Doubts on this article