1. Carry your CV and other required documents in a folder. Documents such as: mark sheets, salary slips, key certificates, experience letters (if applicable). (आफ्नो बायो डाटा र अन्य दस्तावेज आफ्नो साथ लिएर जानु. अन्य कागजातहरू जस्तै: मार्कशीट, सर्टिफिकेट, र यदि तपाईंले पहिले कतै काम गर्नु भएको छ भने त्यस्को लेटर. )
2. Dress smartly. Before going for an interview, practice in front of a mirror. (राम्ररी तैयार हुनु र एैना अगाडी अभ्यास गर्नु. )
3. Reach the interview venue before time. It helps you look around and relax a bit. (अन्तर्वार्ता हुने ठाँउमा समय भन्दा चाडैं पुग्नु, जसले गर्दा तपाईंलाई वरीपरी हेर्ने मौका मिल्नेछ र तपाईं तनावरहित हुनु हुनेछ. )
4. Read about the company and the job profile, so that you could connect your skills to the profile you are applying for. (कम्पनी र त्यहाँ आफ्नो कामको बारेमा अवश्य पढ्नु होला, जसले गर्दा तपाईं अन्तर्वार्तामा आफ्नो कुशलताहरु काम संग मिल्ने किसिमले बताउन सक्नुहुन्छ. )
5. Know your CV well. You should know each and every point on the CV. (आफ्नो बायो डाटा राम्ररी बुझेको हुनु पर्छ. तपाईंलाई आफ्नो बायो डाटामा भएको सबै कुराको बारे थाहा हुनुपर्छ. )
6. Prepare a file for all the documents and keep everything in order, so that you do not look clumsy in front of the interviewer. (आफ्नो सबै कागजातहरु एउटा फाइलमा राख्नु जसले गर्दा तपाईं अन्तर्वार्ता लिने मान्छेको अगाडि भद्दा देखिनु हुन्न. )
7. Prepare well for the basic questions like, 'Tell me something about yourself', 'Where do you see yourself in five years?' and 'What are your strengths and weaknesses?' (सामान्य प्रश्नहरु को लागि पहिले देखी नै तैयार रहनु. जस्तै: 'आफ्नो बारेमा केही भन्नुस्', 'तपाईं आफुलाई ५ वर्षमा कहाँ देख्नुहुन्छ?', र 'तपाईंको कमजोरी र विशेषताहरु के हुन्?')
Doubts on this article