WhatsApp मा वा Chat मा कुरा गर्दा मानिसहरु प्राय संक्षिप्त शब्द (abbreviations) को प्रयोग गर्छन्. यि विशेष रूपले अंग्रेजी शब्द होईनन्, तर छिटो लेख्नको लागि यसको प्रयोग गरिन्छ.
केहि संक्षिप्त शब्द र तिनका मतलब:
1. LOL: Laugh Out Loud = ज़ोडले हास्नु
2. BRB: Be right back = म छिटै फर्किन्छु
3. TTYL: Talk to you later = पछि कुरा गरौला
4. BTW: by the way = खैर; Example: By the way, you were looking good today! (खैर, आज तिमी राम्रो देखिएको थियौ)
5. BFF: Best friend(s) forever = सबै भन्दा राम्रो साथी सधैंको लागि; Example: She is my BFF. (उ मेरो सधैंको लागि सबै भन्दा राम्रो साथी हो)
6. DM: Direct Message = सिधा मेसेज गर्नु; Example: If you have something important, just DM me. Don't message anything publically. (यदि तपाईको केहि ज़रूरी कुरा छ भने मलाई सिधा मेसेज गर्नु, सबैलाई नलेख्नु)
7. IDK: I don't know = मलाई थाहा छैन
8. IMHO: in my humble opinion = मेरो नज़रमा
9. ROFL: rolling on the floor laughing = भुंईमा लडिबडि गर्दै हास्नु
10. w/o: without = को बिना; Example: I will be going to the mall w/o my friend. (म मेरो साथी बिना मल जान्छु)
11. XO: hugs and kisses = अंगालो र चुम्बन; Example: I will see you later, XO! = म तिमीलाई पछि भेट्छु, अंगालो र चुम्बन!
Doubts on this article