1. Please help me out, I am having some trouble figuring out how this works.
(कृपया मेरो सहयोग गर्नुहोस, मलाई यो कसरी काम गर्छ थाहा पाउन मुस्किल भैरहेको छ. )
2. Can I please ask you for a favour? I need help with this presentation.
(के म तपाईसंग केहि अनुरोध गर्न सक्छु? मलाई यो presentation को लागि केहि मद्दत चहिएको छ. )
3. Would you mind holding this for me, please?
(के तपाई मेरो लागि कृपया यो समाती दिन सक्नु हुन्छ?)
4. Could you please drop me to the station? I'd really appreciate it.
(के तपाई कृपया मलाई स्टेसनसम्म छोड्दिनु हुन्छ? म धेरै आभारी हुने थिए)
5. I would need your help with this assignment, do you mind staying back for an hour?
(मलाई यो काममा तपाईको सहयोग आवश्यक पर्नेछ, के तपाई एक घण्टाको लागि बस्न सक्नु हुन्छ?)
6. Could you please courier me the documents? I forgot to carry them.
(के तपाई मलाई कागजाद कुरियर गर्दिन सक्नु हुन्छ? मेलै बोक्नै भुलेछु)
7. Would you mind if I make a call from your phone? My phone's battery has completely discharged.
(यदि तपाईलाई नराम्रो लाग्दैन भने तपाईको फोनबाट एक कल गरु? मेरो फोनको battery पुरै सकियो. )
8. May I request your assistance for this project?
(के म यो project मा तपाईको सहयोग माग्न सक्छु?)
Doubts on this article