'I love you' भन्ने 9 तरिका:
1. I really like you and you are the best thing that has ever happened to me.
(म तिमीलाई एकदम मन पराउछु र तिमी मेरो ज़िन्दगीमा भएको अहिले सम्मको सबै भन्दा राम्रो चीज हौ)
2. You are adorable and I love you!
(तिमी एकदम प्यारो छौ र म तिमीलाई माया गर्छु!)
3. I cannot stop thinking about you.
(म तिम्रो बारेमा नसोंची बस्न सक्दिन. )
4. I keep falling in love with you!
(म तिमी संग बारम्बार प्रेममा परि रहन्छु!)
5. My love for you is unconditional and eternal.
(तिम्रो लागि मेरो प्रेम निस्वार्थ र अनन्त छ. )
6. I adore you!
(म तिमीलाई साह्रै मन पराउछु!)
7. You are the love of my life!
(तिमी मेरो ज़िन्दगीको प्रेम हौ!)
8. You have made me a better person, I will always need you by my side.
(तिमीले मलाई एउटा राम्रो मान्छे बनाएको छौ, मलाई सधैं तिमी मेरो साथमा चाहिन्छ)
9. I want to spend my whole life with you!
(म मेरो पुरै ज़िन्दगी तिमी संग बिताउन चाहन्छु)
Doubts on this article