1. I regret the delay in reaching your place, there was a lot of traffic today.
(तपाईको घर पुग्न ढिलो भएकोमा मलाई अफसोस छ, आज एकदम ट्राफिक थियो. )
2. Forgive me for being so rude. I was very upset at that time.
(यति अभद्र भएकोमा मलाई माफ गर्नुहोस. म एकदम उदास थिए त्यो बेला. )
3. I apologize for all the trouble. My train was running late by an hour.
(सबै समस्याहरुको लागि माफी चाहन्छु. मेरो ट्रेन एक घण्टा लेट थियो. )
4. I am sorry if I hurt you in any manner. I did not intend to.
(मैले तपाईलाई कुनै किसिमको चोट पर्याएको भए माफी चाहन्छु. मेरो त्यो उदेश्य थिएन. )
5. I am ashamed to say that I lied to you. I am really sorry.
(मैले तपाईलाई झुट बोले भन्नु पर्दा म लज्जित छु. म माफी चाहन्छु. )
6. I am sorry for not being able to make it to the party. I wouldn't have missed it had it not been an emergency.
(पार्टीमा आउन नपाएकोमा म माफी चाहन्छु. यदि आपात्कालीन स्थिति नभएको भए म पार्टीमा आउन छुटाउने थिइन. )
7. My apologies for misinterpreting things.
(कुराको गलत अर्थ लगाएकोमा माफी चाहन्छु. )
8. I still feel guilty about what I said yesterday. Please forgive me.
(मैले हिजो भनेको कुरामा मलाई अझै पनि दोष महसुस हुंदैछ. कृपया मलाई माफ गर्नुहोस. )
9. I am extremely sorry for the inconvenience. I am at a party right now. Can I call you back?
(असुविधाको लागि माफी चाहन्छु. म अहिले एउटा पार्टीमा छु. के म तपाईलाई पछि फोन गर्न सक्छु?)
Key words to remember: Regret, Guilt, Apology, Forgive, Ashamed, Sorry
Doubts on this article