1. I am a regular customer here, please consider giving me a discount.
(म यहाँको नियमीत ग्राहक हूँ, कृपया मलाई केहि छुटको लागि बिचार गर्नुहोस. )
2. Please quote a fair price, I will be happy to buy 5 of these.
(कृपया सही मोल बताउनुहोस, म यो ५ वटा लिन चाहन्छु)
3. This price is way out of my budget, please see what you can do.
(यो मुल्य मेरो बजेट भन्दा धेरै माथी छ, कृपया हेर्नुहोस तपाई के गर्न सक्नु हुन्छ. )
4. My friend bought something similar for 20% lower price, please quote a fair price.
(मेरो साथीले यस्तै चिज 20% कम मुल्यमा किनेको थियो, कृपया सही मोल बताउनुहोस. )
5. I will be needing 10 of those boxes. Let me know the final price.
(मलाई यो १० वटा बक्सा चाहिन्छ. मलाई अन्तिम मुल्य बताउनुहोस. )
Doubts on this article