1. Hey! I'm throwing my birthday bash on Sunday. I would love it if you would be there!
(हे! म आइतबार मेरो जन्मदिनको पार्टी दिदैछु. म धेरै खुसी हुने थिए यदि तपाई आए!)
2. Keep yourself free tomorrow! You have to come to my birthday party at 8 PM. See you there :)
(भोली आफुलाई फ्रि राख्नु! तिमी ८ बजे मेरो जन्मदिनको पार्टीमा आउनु पर्छ. त्यही भेटौंला :))
3. Hey, it is my pleasure to invite you for my birthday party on Friday. Your presence would add to my happiness!
(हे, तिमीलाई मेरो जन्मदिनको पार्टीमा बोलाउन पाउदा म धेरै खुसी छु. तिम्रो उपस्थितिले खुसी अरु थप्ने छ. )
4. We cordially invite you to our daughter's first birthday celebrations. Your presence would add to our happiness.
(हाम्रो छोरीको पहिलो जन्मदिनको समारोहमा तपाईलाई हार्दिक आमन्त्रण छ. तपाईको उपस्थितिले खुसी अरु थप्ने छ)
5. It is my wife's 30th birthday and I am throwing a surprise birthday party for her. Please keep yourself free on Sunday. The venue is Hotel Ramada, and the party starts at 5 PM. See you there! :)
(मेरो पत्नीको ३०औं जन्मदिन छ र म एउटा सरप्राइज पार्टी दिदै छु. कृपया तपाई आइतबार फ्री रहनु होला. पार्टी स्थल होटेल रमादा हो र पार्टी साँझको ५ बजे शुरु हुन्छ. त्यही भेटौला! :))
6. My little one will turn 5 this Monday. I cordially invite you and your family to be a part of the celebrations at my place.
(मेरो सानो बच्चा सोमबार ५ वर्षको हुदैछ. म तपाई र तपाईको परिवारलाई यस उत्सवको हिस्सा हुन हार्दिक मेरो घरमा आमन्त्रण गर्दछु)
7. I'd like to invite you to my grandfather's 75th birthday. We are having a small get together at our farm house, with drinks and dinner.
(म तपाईलाई मेरो हजुरबुवाको ७५औं जन्मदिनमा आमन्त्रण गर्न चाहुन्छु. हामी हाम्रो फार्म होउसमा सानो पार्टीको आयोजना गर्दैछौं, खान - पिनमा साथ. )
Doubts on this article