1. I want to spend my whole life with you!
(म मेरो पुरै ज़िन्दगी तिमी संग बिताउन चाहन्छु)
2. My love for you is unconditional and eternal.
(तिम्रो लागि मेरो प्रेम निस्वार्थ र अनन्त छ. )
3. You have made me a better person, I will always need you by my side.
(तिमीले मलाई एउटा राम्रो मान्छे बनाएको छौ, मलाई सधैं तिमी मेरो साथमा चाहिन्छ)
4. You light up my life. (तिमीले मेरो ज़िन्दगीमा उज्यालो ल्याउछौं. )
5. You make my heart skip a beat. (तिमीलाई देखेर मेरो मुटुको धड़कन रोकिन्छ. )
6. You are the best thing that ever happened to me. (तिमी मेरो ज़िन्दगीमा अहिले सम्म भएको सबै भन्दा राम्रो कुरा हौं. )
7. I adore you for who you are! Always stay the same! I love you. (तिमी जे छौ म तिमीलाई त्यसैको लागि माया गर्छु. सधै यस्तै रहनु. म तिमीलाई माया गर्छु. )
8. You are very adorable and kind. My life has brightened up since you came. (तिमी एकदम प्यारो र दयालु छौ. तिमी आए देखि मेरो ज़िन्दगी उज्ज्वल भएको छ. )
Doubts on this article