Watsapp मा सराहना गरिने १३ तरिका:
1. Your WhatsApp profile picture is lovely! You look so beautiful in it! (तिम्रो WhatsApp प्रोफाईल फोटो राम्रो छ! तिमी एकदम राम्री देक्खेको छौ. )
2. The pictures you shared were amazing! You are a very talented photographer! (तिमीले स्यर गरेको फोटोहरु राम्रो थियो! तिमी प्रतिभाशाली फोटोग्राफर हौ. )
3. Wow, brilliant pictures. You are so photogenic! (वा, साह्रै राम्रो फोटोहरु. तिमी फोटोजेनिक छौ. )
4. That was a breathtaking video! (त्यो भिडियो मनोरम थियो!)
5. The food you prepared for the party last night was delectable. I wish I could cook as well as you do! (तिमीले हिजो राती पार्टीको लागि बनाएको खाना एकदम मिठो थियो. काश म पनि त्यस्तै पकाउन सक्थे. )
6. I just watched the video you sent me. Your kid is really cute and extremely adorable. May God bless her. (तिमीले पठाएको भिडियो मैले भर्खर हेरे. तिम्रो बच्चा एकदम हिस्सी परेको र प्यारो छ. )
7. Your message was wonderful, thank you for always sharing such great stuff with me! (तिम्रो मेसेज सुन्दर थियो, सधै राम्रा कुराहरु स्यर गरेकोमा धन्यवाद. )
8. You are so talented. I wish I had the same flair for singing as you do. (तिमी एकदम प्रतिभाशाली छौ. काश म पनि त्यसतै गाउन सक्थे. )
9. You look so handsome. I love the way you carry your suits. You look dapper in them. (तिमी सुन्दर देखिराछौ. तिमीले शुट लगाउने तरिका मलाई मन पर्छ. तिमी त्यसमा एकदम राम्रो देख्छौ. )
10. Are those your new glasses? They look great on you! (के त्यो तिम्रो नयाँ चस्मा हो? तिमीलाई एकदम सुहाएको छ. )
11. The video of your dance performance was breathtaking! (तिम्रो डान्स प्रदर्शनको भिडियो साह्रै राम्रो थियो. )
12. Such a pretty picture that is! Your smile is contagious. (कस्तो राम्रो फोटो! तिम्रो मुस्कान संक्रामक छ. )
13. Your new car looks incredible! Great choice! (तिम्रो नयाँ गाडी अविश्वसनीय छ! गज्जबको रोजाई. )
Doubts on this article