How to wish someone 'Happy Birthday' on WhatsApp
वत्सप्प मा जन्मदिनको शुभकामना दिने ८ तरिका
1. Hey, wish you a very happy birthday. Hope you have a great day. (हे, तपाईलाई जन्मदिनको हार्दिक शुभकामना. आशा छ तपाईको दिन राम्रो रहनेछ)
2. Happy Birthday - may you have a wonderful year, and may all your wishes come true! (जन्मदिनको शुभकामना – आउने वर्ष तपाईको राम्रो रहोस, साथै तपाईको सबै मनोकामना पूरा होस)
3. May God fill your day with sunshine, and laughter. Have a great birthday. Happy Birthday! (भगवान तपाईको दिन उज्यालो र हाँसोले भरीपुर्ण पारोस. जन्मदिन राम्रो रहोस. जन्मदिनको शुभकामना!)
4. Happy Birthday to my fabulous friend! May you have a wonderful day, and a great year ahead. (मेरो एकदम राम्रो साथीलाई जन्मदिनको शुभकामना. तपाईको दिन, र आउने वर्ष राम्रो रहोस)
5. Many happy returns of the day. May you have a prosperous year. (जन्मदिनको धेरै धेरै शुभकामना. तपाईको आउने वर्ष सफल रहोस)
6. Millions of wishes, hundreds of smiles, lots of love, and thousands of greetings. Wish you a very Happy Birthday. (लाखौं शुभकामना, सयौं मुस्कान, धेरै धेरै मायाँ र हज़ारौं बधाई. जन्मदिनको धेरै धेरै शुभकामना)
If you forget someone's birthday:
1. Belated Happy Birthday. I am really sorry that I missed wishing you yesterday, but my good wishes and thoughts are always with you. (जन्मदिनको ढिलोगरि शुभकामना. म माफ़ी चाहन्छु कि मैले हिजो शुभकामना दिन छुटाए तर मेरो शुभकामना सधै तपाईको साथमा छ)
2. Belated Happy Birthday! Even though I missed your birthday by a mile, I hope you celebrated it with smile. (जन्मदिनको ढिलोगरि शुभकामना. मैले तपाईको जन्मदिन छुटाए पनि आशा छ तपाईले यसलाई मुस्कुराउदै मनाउनु भयो)