5 ways to wish on Sankranti:
1. Wishing you a very happy Makar Sankranti. May this harvest season be the best for you.
(तपाईलाई मकर संक्रान्तिको शुभकामना. यो बाली भित्र्याउने मौसम तपाईको लागि धेरै राम्रो रहोस. )
2. May this Makar Sankranti bring a lot of sunshine to your life.
(यो मकर संक्रान्ति तपाईको जिवनमा धेरै उज्यालो ल्याओस. )
3. May your career rise higher and higher like the kites in the sky!
(तपाईको क्यारियर चंगा जस्तै आकासमा माथी माथी उँड्दै जाओस. )
4. With rays of joy and hope, wishing you and your family a very Happy Makar Sankranti.
(खुशी र आशाको साथ तपाई र तपाईको परिवारलाई मकर संक्रान्तिको शुभकामना. )
5. May this harvest season bring a lot of prosperity to you.
(यो बाली भित्र्याउने मौसम तपाईको लागि धेरै समृद्घि ल्याओस. )