1. Neha: Hi, What's up?
(हाई, के छ?)
Raj: Hey, nothing much. You tell me?
(हे, केहि छैन. तिमी भन?)
Neha: Same old. I was getting really bored, so thought of pinging you.
(त्यही पुरानो. म एकदम बोर भैरहेको थिए, अनि सोंचे तिमीलाई मेसेज गरुं)
Raj: Same here. What is your plan for the evening?
(म पनि. तिम्रो बेलुकीको प्लान के छ?)
Neha: I haven't made any plans yet, do you want to go for a movie together?
(मैले अहिले सम्म केहि प्लान बनाएको छैन, के तिमी संगै मूवी हेर्न जान चाहन्छौ?)
Raj: I don't mind. Hold on, let me call you, and we could select a good movie to go for.
(केहि छैन. पख, म तिमीलाई फोन गर्छु, अनि हामी एउटा राम्रो मूवी छानौंला. )
Neha: Sure!
(अवश्य!)
2. Dev: Hey, I hope I am not disturbing you.
(हे, आशा गर्छु मैले तपाईलाई डिस्टर्ब गरिरहेको छैन. )
Sita: Not at all! Tell me?
(होईन छैन! भन्नुस?)
Dev: I needed some help with a project. Is this a good time to discuss it?
(मलाई एउटा प्रोजेक्टमा केहि मद्दत चाहिएको थियो. के यो कुरा गर्नको लागि राम्रो समय हो?)
Sita: Would you mind if I ping you in about 10 minutes? I was just getting done with some work.
(तपाई नराम्रो त मान्नु हुन्न यदि म तपाई संग १० मिनेट पछि कुरा गरु? म केहि काम सक्न लागेको थिए. )
Dev: Sure. I will wait for you to ping me.
(अवश्य. म तपाईलाई पर्खिन्छु. )
3. Ram: Hello, long time! How have you been?
(हेलो, धेरै समय भयो! के भैरहेको छ?)
Shyam: Hey! Good to hear from you. I have been good. What about you?
(हे, तपाईबाट सुन्न पाँउदा खुशी लाग्यो. म ठिक छु. तपाई को?)
Ram: I've been good as well. What are you up to these days?
(म पनि ठिक छु. तपाई के गर्दै हुनु हुन्छ आजकल?)
Shyam: Nothing new. Still working with Reliance.
(खास केहि होईन. अझै पनि रिलायंसमा काम गरिरहेको छु. )
Ram: Well, that's great. We should plan to catch up soon.
(धेरै राम्रो. हामीले छिटै भेट्ने प्लान बनाउनु पर्छ. )
Shyam: Absolutely! Let us meet this weekend.
(पक्कै! यो सप्ताहांतमा भेटौं. )
4. Ravi: Hey, what's up?
(हे, के छ?)
Ajay: Hi, I am a little busy right now. Would you mind if I ping you in an hour? Really sorry, but I am working on something important.
(हाइ, म अहिले अलि व्यस्त छु. यदि तपाई नराम्रो मान्नु हुन्न भने म तपाईलाई एक घण्मामा मेसेज गरुँ?)
Ravi: That is completely fine. Sorry for disturbing you.
(त्यो एकदम ठिक छ. तपाईलाई डिस्टर्ब गरेकोमा माफी चाहन्छु. )
Ajay: No issues.
(केहि समस्या छैन. )
5. Ajay: Hey, where have you been? I have been pinging you since two days.
(हे, तिमी कहाँ थियौ? म तिमीलाई दुई दिन देखि मेसेज गरिरहेको थिए. )
Raj: I am sorry. I was not in town.
(माफ गर. म शहरमा थिइन. )
Ajay: Oh, where were you?
(ओह, कहाँ थियौ?)
Raj: I was in Mumbai for some work.
(म केहि कामको लागि मुंबईमा थिए. )
Ajay: Oh, well, now that you are back, let us catch up some time?
(ओह, अब तिमी आयौ, कुनै बेला भेटौं न?)
Raj: Sure, how about next week? Come over for lunch.
(अवश्य, अर्को हप्ता कस्तो हुन्छ? लंचको लागि आउ. )
Ajay: Sure!
(अवश्य!)