1. Thank you so much for all the wishes.
(सबै शुभकामनाहरुको लागि धेरै धन्यवाद. )
2. I am grateful for your help. Thank you so much.
(तपाईको मदतको लागि म कृतज्ञ छु. तपाईलाई धेरै धन्यवाद. )
3. I just wanted to express my gratitude through this message.
(म यस मेसेज मार्फत आफ्नो आभार व्यक्त गर्न चाहन्थे. )
4. I am indebted to you for your help!
(तपाईको मदतको लागि म तपाईको ऋणी छु. )
5. I really appreciate all your hard work. Thank you so much.
(म तपाईको मिहिनेतको साँचै सराहना गर्छु. धेरै धन्यवाद. )
6. I am thankful for all the wishes.
(म सबै शुभकामनाहरुको लागि कृतज्ञ छु. )
7. Thank you so much for liking my photo. It means a lot to me.
(मेरो फोटो मन पराइदिनु भएकोमा धेरै धन्यवाद. यो मेरो लागि धेरै मतलब राख्छ. )
8. I can't thank you enough for your help.
(तपाईको मदतको लागि जति धन्यवाद दिए पनि कम हुन्छ. )
9. Thank you so much for being there always!
(सधैं मेरो साथ रहेकोमा तिमीलाई धेरै धन्यवाद!)
10. I am filled with gratitude. Thank you so much for being there for me.
(म कृतज्ञताले भरिपुर्ण छु. मेरो साथ दिएकोमा तिमीलाई धेरै धन्यवाद. )
Doubts on this article