(कसैको फोटोको तारीफ गर्न)
a. That is a terrific photo! Who clicked it?
(त्यो फोटो खतारा छ! कसले खिचेको?
b. Wow! You look stunning. (if the photo is of a female).
यदि स्त्रीको फोटो हो भने - (वाह! तिमी शानदार देखिराछौ!)
c. You look amazing. Great picture!
(तिमी गज्जब देखिराछौ. भव्य तस्वीर!)
d. Nice shot! You are a very talented photographer.
(राम्रो फोटो! तिमी एकदम प्रतिभाशाली फोटोग्राफर हौ. )
e. That place looks incredible! Amazing picture!
(त्यो ठाँऊ अविश्वसनीय लागिराछ! एकदम शानदार तस्वीर!)
2. Wishing on someone's birthday
(कसैको जन्मदिनमा बधाई दिन)
a. Wish you a very Happy Birthday! Have a great day, and a great year ahead.
(तपाईलाई जन्मदिनको धेरै शुभकामना! तपाईको दिन र आउने वर्ष भव्य रहोस. )
b. If you are late in wishing: Belated birthday wishes. I am sorry that I missed wishing you yesterday.
यदि तपाई शुभकामना दिन ढिलो हुनु भयो भने:
तपाईलाई ढिलो गरि जन्मदिनको शुभकामना. हिजो शभकामना दिन छुटाएकोमा माफी चाहन्छु.
3. Thanking someone
(कसैलाई धन्यवाद दिन)
a. Thank you so much for the wishes!
(शुभकामनाको लागि तपाईलाई धेरै धन्यबाद!)
b. Thanks a lot for your compliments!
(प्रशंसाको लागि धन्यबाद!)
c. Thank you for your support. It means a lot to me.
(तपाईको सहायताको लागि धन्यबाद. यो मेरो लागि ठुलो कुरा हो. )
Doubts on this article