1. Carry your CV and other required documents in a folder. Documents such as: mark sheets, salary slips, key certificates, experience letters (if applicable). (आफ्नो बायो डाटा र अन्य दस्तावेज आफ्नो साथ लिएर जानु. अन्य कागजातहरू जस्तै: मार्कशीट, सर्टिफिकेट, र यदि तपाईले पहिले कतै काम गर्नु भएको छ भने त्यसको लेटर. )
2. Dress smartly. Before going for an interview, practice in front of a mirror. (राम्ररी तयार हुनु र ऐना अगाडी अभ्यास गर्नु. )
3. Reach the interview venue before time. It helps you look around and relax a bit. (अन्तर्वार्ता हुने ठाँउमा समय भन्दा चाडैं पुग्नु, जसले गर्दा तपाईलाई वरीपरी हेर्ने मौका मिल्नेछ र तपाई तनावरहित हुनु हुनेछ. )
4. Read about the company and the job profile, so that you could connect your skills to the profile you are applying for. (कम्पनी र त्यहाँ आफ्नो कामको बारेमा अवश्य पढ्नु होला, जसले गर्दा तपाई अन्तर्वार्तामा आफ्नो कुशलताहरु काम संग मिल्ने किसिमले बताउन सक्नुहुन्छ. )
5. Know your CV well. You should know each and every point on the CV. (आफ्नो बायो डाटा राम्ररी बुझेको हुनु पर्छ. तपाईलाई आफ्नो बायो डाटामा भएको सबै कुराको बारे थाहा हुनुपर्छ. )
6. Prepare a file for all the documents and keep everything in order, so that you do not look clumsy in front of the interviewer. (आफ्नो सबै कागजातहरु एउटा फाइलमा राख्नु जसले गर्दा तपाई अन्तर्वार्ता लिने मान्छेको अगाडि भद्दा देखिनु हुन्न. )
7. When answering questions, make eye contact. It shows confidence. (प्रश्नहरु को जवाफ दिने समय अन्तर्वार्ता लिने मान्छे सँग आँखा मिलाएर कुरा गर्नु. यसले आत्मविश्वास देखाउछ. )
8. Prepare well for the basic questions like, 'Tell me something about yourself', 'Where do you see yourself in five years?' and 'What are your strengths and weaknesses?' (सामान्य प्रश्नहरु को लागि पहिले देखी नै तैयार रहनु. जस्तै: 'आफ्नो बारेमा केही भन्नुस्', 'तपाईं आफुलाई ५ वर्षमा कहाँ देख्नुहुन्छ?', र 'तपाईको कमजोरी र विशेषताहरु के हुन्?')
9. If you do not understand a question, request the interviewer to elaborate more. (यदी तपाईले प्रश्न बुझ्नु भएन भने अन्तर्वार्ता लिने मान्छेलाई विस्तारमा भन्न भन्नुस्. )
10. Greet everyone when you go in, and request for permission to be seated before you sit. (भित्र जाँदा सबैलाई अभिवादन गर्नुहोस र बस्नु अगाडि अनुमति लिनुहोस्. )
Doubts on this article