बाटो सोध्ने ५ तरिका:
1. Hey, could you please tell me the way to City Center? I am new to this city and unable to locate it.
(हे, के तपाई मलाई सिटी सेन्टरको बाटो बताउन सक्नु हुन्छ? म यो शहरमा नयाँ हो र मैले पहिल्याउनै सकिन. )
2. Hello, could you please guide me to this address?
(हेलो, के तपाई मलाई यो ठेगानाको बाटो बताउन सक्नु हुन्छ?)
3. Hi Neha, this is Rajiv. Thank you for your invite yesterday. I wanted to know the directions for the venue. Could you explain the same to my cousin?
(हाई सिता, म राजीव. मलाई भोली आमन्त्रण गर्नु भएकोमा धन्यबाद. मलाई स्थानको बाटो थाहा पाउनु थियो. के तपाई मेरो भाईलाई बताइदिन सक्नु हुन्छ?)
4. Hey, I think I have taken a wrong turn. I am near the Namaste mall. Could you guide me to your place from here?
(हे, मलाई लाग्छ मैले गलत मोड लिए. म नमश्ते मल छेउमा छु. के तपाई मलाई यहाँबाट तपाईको ठाँऊ सम्म आउने बाटो बताउन सक्नु हुन्छ?)
5. Hello Ajay, I am on my way to your office. Could you tell me a few landmarks as I am not well aware with the area?
(हेलो राम, म तपाईको अफिस आउदैछु. के तपाई मलाई थोरै ल्यान्डमार्कहरु बताउन सक्नु हुन्छ किनकी मलाई यो ठाँऊको बारेमा खासै थाहा छैन. )
2. Hello, could you please guide me to this address?
(हेलो, के तपाई मलाई यो ठेगानाको बाटो बताउन सक्नु हुन्छ?)
3. Hi Neha, this is Rajiv. Thank you for your invite yesterday. I wanted to know the directions for the venue. Could you explain the same to my cousin?
(हाई नेहा, म राजीव. मलाई भोली आमन्त्रण गर्नु भएकोमा धन्यबाद. मलाई स्थानको बाटो थाहा पाउनु थियो. के तपाई मेरो भाईलाई बताइदिन सक्नु हुन्छ?)
4. Hey, I think I have taken a wrong turn. I am near the Namaste mall. Could you guide me to your place from here?
(हे, मलाई लाग्छ मैले गलत मोड लिए. म नमश्ते मल छेउमा छु. के तपाई मलाई यहाँबाट तपाईको ठाँऊ सम्म आउने बाटो बताउन सक्नु हुन्छ?)
5. Hello Ajay, I am on my way to your office. Could you tell me a few landmarks as I am not well aware with the area?
(हेलो अजय, म तपाईको अफिस आउदैछु. के तपाई मलाई थोरै ल्यान्डमार्कहरु बताउन सक्नु हुन्छ किनकी मलाई यो ठाँऊको बारेमा खासै थाहा छैन. )
Doubts on this article