Dear Sir,
I wish to inform you that I am getting married next year, in January 2017. I want to request official leave to get prepared for my wedding ceremony. Kindly grant me leave for two weeks starting December 25th 2016. I shall resume work from 8th January 2017.
(म तपाईलाई यो जानकारी गराउन चाहन्छु कि अर्को वर्ष 2017 जनवरीमा म बिहे गर्दै छु. बिहेको तयारी गर्नु पर्ने भएकोले म तपाई संग औपचारिक छुट्टीको लागि निवेदन गर्न चाहन्छु. कृपया 25 डिसेम्बर 2016 बाट मलाई दुई हप्ताको छुट्टी लिने अनुमती प्रदान गर्नुहोस. म 8 जनुवरी 2017 बाट फेरी काम सुरु गर्ने छु. )
An official invitation for our wedding ceremony will follow soon. I hope you would be able to attend our wedding ceremony.
(बिवाह समारोहको औपचारिक निम्तो छिट्टै तपाई समक्ष आइपुग्ने छ. म आशा गर्छु तपाई हाम्रो बिवाह समारोहमा उपस्थित हुनु हुनेछ. )
In my absence, I have requested Isha to manage all high priority tasks that were on my plate. I will try my best to be available over emails for anything urgent.
(मेरो अनुपस्तिथिमा, मैले ईशालाई सबै मेरो ज़रूरी कामको जिम्बेवारी बहन गर्दिन अनुरोध गरेको छु. म कोशिश गर्नेछु कि केहि पनि ज़रूरी कामको लागि म इ - मेलमा उपलब्ध रहने छु. )
Thank you for your consideration.
(बुझिदिनु भएकोमा धन्यवाद. )
Regards,
Ramesh Roy
Senior Sales Executive
Doubts on this article