1. यदि तपाई आफ्नो साथीहरु संग बाहिर हुनुहुन्छ भने -
Hanging out with my friends at a lounge!
2. यदि तपाई छुट्टिमा कही जादै हुनुहुन्छ भे - Off to Chitwan for a vacation!
3. यदि तपाईले केहि राम्रो देख्नु/पढ्नु भयो र अरुलाई बताउन चाहनु हुन्छ भने - Recently saw this new app called Hello English and it is fun to learn English from there!
4. यदि तपाई एकदम राम्रो महसुस गर्दै हुनुहुन्छ भने - Feeling amazing after meeting my old friends!
5. यदि तपाईले कुनै नयाँ फिल्म हेरेर आउनु भयो र तपाई सबैलाई बताउन चाहनु हुन्छ भने - Saw Tanu weds Manu and loved it! Must watch!
6. यदि मौसम एकदम राम्रो छ र तपाई त्यसको मजा लिइरहनु भएको छ भने - Awesome weather! Rain and amazing food, what else does one need!
7. यदि तपाईको नयाँ जागिर भएको छ र तपाई सबैलाई बताउन चाहनु हुन्छ भने - Got placed at Reliance! or Looking forward to my journey with Reliance.
8. यदि तपाईले हालै केहि नयाँ शुरू गर्नु भएको छ भने - Hey guys, started something new and need your feedback, do take a look!
9. यदि तपाई केहि कुराले एकदम क्रोधित हुनुहुन्छ भने - Feeling really annoyed that animals are being tortured at some places!
10. यदि तपाई हालै कही अर्को ठाँऊमा सर्नु भएको छ भने - Just moved to Patan and already loving the place!
Doubts on this article