1. Congratulations! This is great news. I hope both the little one and the mother, are doing well.
(बाधाई छ! यो धेरै राम्रो समाचार हो. आशा छ आमा र बच्चा दुबै ठिक छन्. )
2. Congratulations on being blessed with a baby girl. Daughters are a blessing!
(छोरी भएकोमा बाधाई. छोरीहरु बर्दान हुन्. )
3. Just heard the news, I can't wait to see the little one! Congratulations to the whole family!
(मैले भर्खरै खबर सुने, मलाई बच्चा हेर्न एकदम हतार भइसक्यो! पुरै परिवारलाई बधाई. )
4. This is an amazing news! I wish you all good health and happiness!
(यो धेरै राम्रो समाचार हो! म तपाईको स्वास्थ्य र खुसीको कामना गर्दछु!)
5. Enjoy your parenthood! Very happy for you both!
मातृत्वको मजा लिनुहोस! म तपाईहरु दुबैको लागि धेरै खुसी छु!)
Doubts on this article