1. I am hard working, and diligent. I do whatever it takes to get the job done, sometimes working 12 - hour days if a deadline demands so. (म मिहिनेती र परिश्रमी छु. म जसरी पनि काम पुरा गरेरै छोड्छु, र आवश्यक परेको खण्डमा कहिलेकाहि दिनमा १२ घण्टा पनि काम गर्छु. )
2. I am usually really organized, and plan my day well. In most situations, I am able to deliver on time by effectively managing usual hours at work. (म प्राय धेरै नै व्यवस्थित छु र मेरो दैनिकी योजनावद्ध हुन्छ. प्राय जसो म कार्यालय समयमै काम पुरा गर्छु. )
3. When it comes to stretched targets, or certain organizational challenges that need extra hours, I am always willing to step in. (जब पनि कठिन लक्ष्यहरु वा सांगठनिक चुनौतीहरूमा अतिरिक्त समय आवश्यक पर्छ, म जहिले पनि तत्पर हुन्छु. )
4. I am very hard working. I do whatever it takes to get the job done, and do not shy away from putting in extra hours if needed. (म कडा मिहिनेती छु. म जसरी पनि काम पुरा गरेर छोड्छु, र चाहेको बेलामा अतिरिक्त समय दिन संकोच मान्दिन. )
6. I am adept at handling chaotic situations. I am organized, and can help bring order to chaos. (म अव्यवस्थित स्थितिलाई सम्हाल्न माहिर छु. म व्यवस्थित छु र अराजकतालाई व्यवस्थित बनाउन सक्छु. )
7. I am quite creative, and can really shine when it comes to thinking outside the box. (म धेरै रचनात्मक छु र समस्याको फरक ढंगले हल खोज्नु मेरो विषेशता हो. )
Doubts on this article