1. That's an awful lot of money! Could you please lower down the price a bit?
(त्यो त साह्रै नै धेरै भयो! कृपया तपाई अलिकति कम गर्न सक्नु हुन्छ?)
2. I'll agree to this price if you deliver this for free.
(म यो मुल्य तिर्न तयार छु यदि तपाई सित्तैमा डेलिभरी गरिदिनु हुन्छ. )
3. I saw this same piece at another store, they have it for a lower price.
(मैले यै चिज अर्को पसलमा देखेको थिए, तिनीहरुको मुल्य कम थियो. )
4. I would like to buy three of these, what is the best price that you can offer?
(म यो तिन ओटा लिन्छु, तपाई कति सम्ममा दिन सक्नु हुन्छ?)
5. I am looking for a decorative item but this is too expensive. What would you charge if I buy two of these?
(म सजावटको सामान हेर्दैछु तर यो धेरै नै महंगो छ. मैले दुईवटा लिए भने कतिमा दिनु हुन्छ?)
6. I noticed the same dress in a different color was available at a 30% discount.
(मैले याद गरेको थिए कि यै ड्रेस अर्को रंगमा ३०% छुट थियो. )
7. I want these boxes in bulk. I want 1000 of these, could you please send me a rough estimate of the price per piece?
(मलाई यि बक्साहरु थोकमा चाहिन्छ. मलाई १००० वटा चाहिन्छ, के तपाई मलाई प्रति गोटाको अनुमानित मुल्य पठाउन सक्नु हुन्छ?)
8. I am not looking to splurge on this, I want something in a lower range than this.
(म यसमा मन खोलेर खर्च गर्नेछु, म यो भन्दा तल्लो श्रेणीको चाहन्छु. )
9. If you could provide a discount, I could refer more people who want the same piece.
(यदि तपाईले छुट दिनु भयो भने, म अरुलाई पनि भन्न सक्छु जो यसमा ईच्छुक छन्. )
10. I am a regular here. Please quote a fair price for this.
(म यहाँको नियमित ग्राहाक हूँ. कृपया ठिक्कको मुल्य भन्नुहोस. )
Doubts on this article