1. Affectionate - साह्रै माया गर्ने व्यक्ती
उद्धारण: मेरो साथी एकदम affectionate छ
2. Aggressive (a negative adjective) - अरु माथि रिस वा आतंक गर्ने व्यक्ती
उद्धारण: मलाई aggressive मान्छेहरु मन्पर्दैनन. मलाई शान्त स्वभाव्का मान्छे मन्पर्छन
3. Ambitious - प्रगतिशिल विचार राख्ने मनिष
उद्धारण: ऊ एकदम ambitious व्यक्ती हो. उसले चाडै पदोन्नति पाउने छ
4. Anxious - साह्रै चिन्ता गर्ने व्यक्ती
उद्धारण: ऊ एकदम anxious छ. सबै कुराको धेरै चिन्ता गर्छ
5. Artistic - सिर्जनत्मक
उद्धारण: उसको दाई साह्रै artistic छ. ऊ राम्रो चित्रकार छ.
6. Charismatic - अरुलाई आकर्शन गर्ने कला राख्ने व्यक्ती
उद्धारण: मेरो साथी एक charismatic भान्से हो
Doubts on this article