1. हिजो को मैच हेर्यौ? म त 'on the edge of my seat' थिए
'On the edge of one's seat' को अर्थ: धेरै उत्साहित
2. ऊ त मैच जिताउने खेलाडी हो. हाम्रो टीम को निर्भरिय बल्लेबाज हो
3. हामीले 'whale of a time' अनुभव गर्यौ. मैच साह्रै रोमान्चक थियो
'Whale of a time' को अर्थ: कुनै कुरा को आनन्द लिनु, मनोरन्जन गर्नु
4. यो भन्नै सकिन्दैन कहिले पनि मैच पल्टिन सक्छ. अन्तिम बल सम्म रहस्यमाय थियो
5. म मैच हियर पछी 'cloud 9' मा थिए
'On cloud 9' को अर्थ: उलास्माय अनुभव
6. मैच त nail biting थियो. मैले मेरो मुटु को स्वर सम्म सुन्न सके
'Nail biter' को अर्थ: कुनै रोमान्चक सिनेमा वा मैच हेर्दा अन्तिम सम्म पारीनाम न थाहा हुँदा विकल अनुभव
7. उसको खेल अती सुन्दर थियो. Take a bow!
'Take a bow' को अर्थ: प्रसन्सा
मैच मन्द हुँदा खेरी प्राय: भनिने वाक्य:
1. "It was about as exciting as watching paint dry. "
कुनै कुरा जो साह्रै बोरिङ् हुन्छ त्यस्का लागि भन्न सकिन्छ was exciting as watching paint dry.
2. "It was like watching grass grow. "
साह्रै मन नलाग्ने घटना लाई व्यख्या गर्न को लागि प्रयोग हुने
3. मैच को परिणाम अनुमान गर्न सक्नु. मलाई मन्लाग्ने टीम त 'could not stand a chance'
'Stand a chance' means: to have the possibility of being successful
4. मैच अन्तिम सम्म साह्रै बोरिङ् भयो
Doubts on this article