१५ WhatsApp स्टेटस मेसेज:
1. Be strong, but not rude; be kind, but not weak; be bold, but don't bully; be humble, but not timid; be proud, but not arrogant.
बलियो बन्नु तर अशिष्ट होइन; दयालु बन्नु तर कमजोर होइन; निडर बन्नु तर अरुलाई नदबाउनु; नम्र बन्नु तर डराउने होइन; गर्व हुनु तर अहङ्कारी होइन.
2. Be careful of what you ask for, you might just get it!
माग्ने बेला सावधान हुनु, मगेको कुरा मिल्न सकिन्छ!
3. Unavailable for some time, kindly SMS instead of messaging on WhatsApp.
उपलब्ध छुइन, कृपया WhatsApp नगरि SMS गर्नुहोला.
4. Love is what makes you smile when you're tired.
प्रेम यस्तो कुरा हो जस्ले थकित अवस्थामा मुस्कुराउने काम गर्छ.
5. Excited to go back home! Here I come!
घर जान उत्साहित! यहाँ म आए!
6. Work hard in silence and let your success make the noise.
मौन अवस्थामा मिहिनेतले काम गर्नु र सफलतालाई शोर गर्न दिनु.
7. To get something you never had, you have to do something you never did.
कहिले नपाएको चिजलाई पाउन, कहिले नगरेको चिज गर्नुपर्छ.
8. I'm loving it!
म धेरै मन पराउन्दैछु !
9. Finally, a dream come true! Got my dream job!
अन्तमा स्वप्न साकार भयो! सोचेको काम पाए!
10. Life is short. Live to the fullest!
जीवन छोटो छ पूर्ण रुपले जिउनु!
11. Grateful to have you in my life! Love you to the moon and back!
आफ्नो जीवन मा हजुरको हुनु मेरो कृतज्ञ हो!
12. Always be humble! The higher we are placed, the more humbly we should walk.
सधैं नम्र हुनु! जति ठुलो भए, त्यति नै नम्रताले कुरा गर्नुपर्छ.
13. Save the environment and mother Earth. Save our world, save our future.
वातावरण र पृथ्वी को संरक्षण गर्नु. संसारको संरक्षण गर्नु, भविश्यको संरक्षण गर्नु.
14. The only place I want to be in is your heart!
हजुरको मन नै एउटा ठाउँ हो जहाँ मलाई बस्नु छ!
15. Woohoo! Off to Goa for a vacation! Let the fun begin!
वोहो!छुट्टी मा गोआ जाँदै छु ! रमाइलो अब शुरु हुन्छ!