12 शब्द घर का कोठा सित सम्बंधित
1. Shed
घर भन्दा छुत्टै कोठा समानहरु को भन्डार को लागि
2. Loft
घर मै कोठा समानहरु को भन्डार को लागि
3. Attic
कुनै ठाउँ वा कोठा घरको छ्त मुनी
4. Cellar
भुइमुनी को घरको कोठा, रक्सी वा अङार राख्न को लागि
5. Basement
भुइमुनी को घरको कोठा, झ्याल भएको बस्न वा काम गर्न को लागि
6. Landing
भर्र्याङ् को माथिल्लो चारपाटे स्तर
7. Porch
घर को मुख्य द्वार अगाडिको ठाउँ
8. Pantry or larder
खाना भन्डार
9. Terrace or patio
घर र बगैचा बीचको ढुङ्गा आदिले सडक छापिएको बस्ने ठाउँ
10. Study
पढ्ने कोठा
11. Balcony
बरन्डा.
Doubts on this article