10 माया र मित्रता सम्बन्धी भनाइ
1. A friend in need is a friend indeed
=जो मित्र काम परे साथ हुन्छ ऊ नै साची कै मित्र हो
2. Beauty is in the eye of the beholder.
=सुन्दर्ता को परीभासा हेर्ने व्यक्ती को आँखा मा हुन्छ
3. When one is in love, a cliff becomes a meadow.
=जब कोइ प्यारमा हुन्छ, पहाड को चोटि पनि केही हुँदैन
4. A letter from the heart can be read on the face.
=मुटु बाट लेखिएको पत्र अनुहारमा हेरिन्छ
5. Nothing is impossible for a willing heart.
=गर्ने जस्बा अगाडि केही असम्भव छैन
6. A friend's eye is a good mirror.
=मित्र को आँखा राम्रो आइना हो
7. Friendship is the soul's heaven.
=मित्रता आत्माको स्वर्ग हो
8. Love has to be shown by deeds not words.
=माया गरेर देखाइन्छ भनेर हैन
9. There is no love like the first love.
=पहिलो माया जस्तो कुनै माया हुँदैन
10. The heart that loves is always young.
=मुटु जो माया गर्छ सदैव युवन हुन्छ
Doubts on this article