1. An acquaintance - a person one knows slightly, but who is not a close friend.
(१. चिनेको मानिस - एउटा चिनेको व्यक्ति तर त्यति नजिक नभएको साथी)
E. g. A: Do you know Meera? B: She is an acquaintance, I don't know her too well.
(उदाहरण - A:के तिमी मिरालाई चिन्छौ?
B:म उस्लाई चिन्छु तर त्यति राम्ररी होइन)
2. Confidant - a person with whom one shares a secret or private matter, trusting them not to repeat it to others.
(२. विश्वासपात्र - यस्तो व्यक्ति जो सँग हामी आफ्नो गोप्य वा निजी कुरा बांडछौ, यो विश्वास राखी कि त्यो व्यक्तिले त्यो कुरा कसै सँग बांडदैन)
E. g. You are my confidant. I trust you a lot.
(उदाहरण - तिमी मेरो विश्वासपात्र छौ. म तिमी माथि धेरै विश्वास गर्छु)
3. Camaraderie - mutual trust and friendship among people who spend a lot of time together
(३. मित्रता - व्यक्तिहरु जो धेरै समय एक अर्का सँग बिताउछन् र तिनिहरु बिचमा विश्वास भएको)
4. A chum - a close friend.
(४. मित्र - साथी)
E. g. He's having lunch with a few of his old school chums.
(उदाहरण - ऊ आफ्न केही पुराना मित्रहरु सँग खाना खाँदैछ)
5. Peeps - people (often used to refer to a person's friends or associates).
(५. मित्र - साथी)
E. g. Thanks for the feedback, peeps!
(उदाहरण - प्रतिक्रियाको लागि धन्यवाद, मित्र)
6. A pal / mate - a friend (informal)
(६. साथी - मित्र)
Avoid this error: Saying 'she is a true friend' or 'she is my fast friend' is incorrect English. 'True friend', and 'fast friend' are incorrect. If someone is a good friend, use the term 'close friend'.
(यी त्रुटिहरु नगर्नु होला: 'उ मेरी साँचो साथी छिन्' वा 'उ मेरी तेज साथी छिन्' बन्नु सहि अङ्रेजी छैन. 'साँचो साथी' र 'तेज साथी' गलत छ. यो सट्टा 'नजिक साथी' को प्रयोग गर्नु)
Idioms:
(वाक्पद्घति:)
1. A shoulder to cry on: someone who listens to your problems
(१. काँध रुन को लागि: यस्तो व्यक्ति जस्ले हाम्रो समस्या सुन्छ)
It's always good to talk to Meeta, she's so sympathetic. She's a real shoulder to cry on
(मिता सँग कुरा गर्न राम्रो लाग्छ, ऊ धेरै सहानुभूति दिन्छे. ऊ एउटा काँध हो रुन को लागि)
2. See eye to eye: to agree with someone
(usually used in the negative sense)
(२. आँखा ले आँखा हेर्नु: कसै सँग सहमत हुनु)
They don't always see eye to eye on politics but they're still great friends
(उनिहरु राजनीतिमा सधैं आँखा ले आँखा हेर्दैनन् तर पनि उनिहरु राम्रो साथीहरु छन्)
3. No love lost: disagree with someone
(३. माया हराएन: कसै सँग असहमत हुनु)
They used to be best friends but they had a huge fight about money. Now there's no love lost between them
(उनिहरु धेरै राम्रा साथीहरु हुनु गर्थे तर उनिहरु बिच पैसा बारे ठुल्लो झगडा भयो. अब तिनिहरु बिच कुनै माया हराएन)
4. Clear the air: two people talk about a problem they have been avoiding discussing
(४. हावालाई सफा पर्नु: दुई व्यक्ति आफ्नो बिच भएको समस्या बारे कुरा गरेका)
I used to hate the way he kept borrowing things without asking me, but I recently had a chat about it and cleared the air.
(उस्ले सधैं नसोधिकन समान लिने बानीलाई म मन पराउदैनथे, तर हालैमा म ऊ सँग कुरा गरे र हावालाई सफा पारे)
Doubts on this article