1. Fall for someone: fall in love with the person= कसैसँग माया गर्नु, कसैसँग प्रेम गर्नु
E. g. He fell for her the moment their eyes met=जस्तै ऊ उसकि आँखामा हेर्ने बित्तिकै मायामा पर्यो
2. Hit it off: get along really well= धेरै उतीर्ण कमाउनु, धेरै सफल हुनु
E. g. We hit it off immediately and became good friends. = जस्तै हामी तुरुन्तै मिल्न सफल भयौँ र मिल्ने साथी बन्यौँ.
3. Ask someone out: to ask someone out is to invite the person to go on a date= कसैलाई सोध्नु, कसैलाई सोध्नु भनेको कसैलाई डेटमा जान आमण्त्रित गर्नु हो
E. g. I heard Raj is going to ask out Simran= मैले सुने की राजले सिमरनलाई डेटमा जान आमण्त्रित गरेको छ .
4. Settle down with someone:=कसैसँंग बसोबास मिलाउनु settle down means to be in a long - term stable relationship=कसैसँंग बसोबास मिलाउनु भनेको कसैसँग स्थिर लामो सम्बन्धमा बस्नु (for example, getting married and having kids, and living a "typical" family life). = . (जस्तै यसको अर्थ बिहे गर्नु, संतानहरु पाउनु र आफ्नो जीवन निर्वाह गर्नु हो )
E. g. Dev and Nisha decided to settle down and start a family. =जस्तै देव र निशा सँगै बसोबास गरेर परीवार चलाउने निर्ण्य गरे.
5. Put up with someone:
The phrasal verb "put up with" someone means to tolerate a difficult, annoying, or unpleasant person. = कसैलाई सहनु, यो वाक्यांश भनेको एउटा नराम्रो , र गाह्रो व्यक्ति लाई सहनु हो
E. g. He is so rude! I don't know how you put up with him. =ऊ कस्तो अभद्र छ। मलाई थाहा नै छैन कि उसलाई कसरी सहने.
6. Go out with someone:=कसैसँग बाहिर जानु
The phrasal verb go out with can mean to go out on a date with someone once, or it can mean to be in a relationship for an extended period of time. =यो वाक्यांश भनेको कसैसँग डेटमा जान पनि हुन सक्छ वा कसैसँग लामो सम्बन्धमा हुनु हुन सक्छ.
E. g. How long have you been going out with him?=तिमी कति समय देखि उसँग बाहिर जाँदै छौँ
7. Make up: reconcile after a fight=एउटा झगडा पछि मिल्नु
E. g. It took us a while to make up after the fight we had last Sunday. =हामीलाई गत आइतबारको झगडा पछि मिल्न अलि समय लागयो.
8. Drift apart:=छुट्टिनु slowly go in different directions over time= विस्तारै अर्कै दिशामा जानु,
E. g. As the years went by, they drifted apart. =जस्तै जति वर्ष बित्दै गयो, उनीहरु त्यती नै छुट्टिए.
Doubts on this article