गुनासो व्यक्त गर्ने १० उपाय अङ्रेजी मा:
1. I am sorry to say this but I am not happy with the cake that you sent me. Please let me know if I could get a replacement.
१. माफि पाउँ हजुर, तर तपाईं ले पठाउनु भएको केक बाट म सन्तुश्ट छैन. कृपया अर्को ले फेरी दिनु होला
2. I switched to this telecom operator a month back and I am really disappointed with the service. My 3G barely works.
मैले एक महिना अगाडि नै यस टेलेकम प्रयोग गर्न थाले तर एकदमै खराब रहेछ, मेरो ३g चल्दा पनि चल्दैन.
3. I had registered a complaint a week back but no action has been taken yet. I would appreciate a prompt action.
3. मैले ३ हफ्ता अगाडि गुनासो लेखाएको थिए तर अहिले सम्म त्यस बारे केही पनि गरिएको छैन. कृपया तुरुन्त कारवाही गर्नुहोला.
4. There seems to be something wrong with my set top box. Request you to please look into this immediately.
4. मेरो सेट टप बक्स मा पक्कै पनि केही बिग्डेछ. कृपया तुरुन्तै हेरिदिनु होला.
5. Charging so much for such a short ride seems a bit unreasonable. Please quote a fair price.
५. यती सानो बाटो को यती पैसा कुरै मिलेन. कृपया जायज रकम भन्नुहोस्.
6. I hate to say this, but I am quite disappointed with your service. It has been over an hour since I placed my order, but my food has not yet arrived.
६. मलाई यो भन्न साह्रै दु:ख छ तर म तपाईं को सेवा ले सन्तुश्ट छैन. अर्डर गरेको एक घण्टा भइ सके पछी पनि खाजा अहिले सम्म आई पुगेको छैन.
7. I'd like to escalate this issue to your manager. Could you please connect me to the manager?
७. मलाई यो वार्तालाप म्यानेजर अगाडि लई जानु छ. म्यानेजर लाई बोलाइदिनुहोस्.
8. Sorry to bother you but there are too many mosquitoes here. Could you move us to another table?
८. माफि पाउँ तर यता धेरै लाम्खुत्टे हरु छन. मलाई अर्को टेबुल मा सार दिनु हुन्छ?
9. I’m not satisfied with the quality of the table that you delivered. I'd like a refund, please.
९। हजुर ले पठाएको टेबुल बाट म सन्तुश्ट छैन. कृपया मेरो पैसा फिर्ता गरिदिनु होला.
10. I was expecting a real wool shawl but the one you sent me is synthetic.
१०. मैले अस्ली ऊन सम्झेको थिए, तर तपाईं ले पठाउनु भेको नकली पो रहेछ.
Doubts on this article