धन्यवाद प्रकट गर्ने १२ तरिका:
1. Is there no limit to your awesomeness? Thank you!
१) हजुरको सीमा छैन. धन्यवाद !
2. You’re a lifesaver. I can't thank you enough for your help.
२) तपाईं जीवन रक्षक हुन. तपाईं को सह्योग को म धन्यवादै गर्न सक्दैन.
3. I am extremely grateful for what you have done. Thanks a lot.
३) तपाईंको सहयोग को लागि म धन्य छु. धेरै धेरै धन्यवाद.
4. Thanks a bunch for the lovely cup cakes. They were delicious.
४) यस्ता मीठा केक का लागि धन्यवाद. साह्रै स्वादिश्ट थियो.
5. I have just two words to say to you: endless gratitude. Thank you!
५) तिम्रो आगी मात्रै दुई शब्द छ: अनन्त क्रितग्यता. धन्यवाद.
6. I really appreciate the effort that you put in yesterday. Thank you so much.
६) हिजो को तिम्रो कोसीस को म धेरै सराहना गर्दैछु. धेरै धन्यवाद.
7. Thank you so much for your help while my mom was in the hospital. I am indebted to you for life.
७) मेरो आमा अस्पताल हुँदा खेरी तपाईंको सहयोग को लागि धन्यवाद. म जीवन भरी तपाईंको आभारी रहने छु.
8. Your generosity overwhelms me.
८) तपाईंको उधारता ले म उत्तेजित छु.
9. I am moved by your thoughts and actions.
९) तपाईंको विचारले मेरो मुटु छुए छ.
10. I cannot thank you enough for helping me. What would I do without you?
१०) म तपाईंको पर्याप्त धन्यवाद गर्न सक्दिन. म तिमी विना के गर्थे?
11. Words are powerless to express my gratitude.
११) म मेरो क्रितग्यता शब्द्मा व्यक्त गर्न सक्दिन.
12. You are an amazing person. I will never forget what you have done for me.
१२) तिमी साह्रै राम्रा व्यक्ती छौ. म कहिले पनि बिर्सिन्दिन.
Doubts on this article